उपनिर्वाचन
इलामको माङ्सेबुङमा कर्मचारी र मतादाताबिच वादविवाद
शनिबार, १५ वैशाख २०८१, १७ : ३०
इलाम । इलाम क्षेत्र नम्बर २ मा शनिवार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यद्यपि माङ्सेबुङमा मतदान केन्द्रमा भने कर्मचारी र मतादाताबिच वादविवाद भएको छ ।
मतदान गर्ने विषयमा कर्मचारी र मतदाताबिच झन्डै १५ मिनेट वादविवाद हुँदा मतदान प्रक्रिया रोकिएको थियो । पछि विवाद समाधान गरेर नियमित रूपमा मतदान भएको आयोगले जनाएको छ । यता बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण