संसद् बैठक
प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि कांग्रेसकाे अवरोध र नाराबाजी
शुक्रबार, २८ वैशाख २०८१, १७ : ४९
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले दोस्रो बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै कांग्रेस सांसदहरू उठेर नारवाजीसहित बेल घेराउमा उत्रेका थिए । सभामुखले विरोधका बिच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न समय माग गरेको जनाकारी गराएका थिए ।
तर कांग्रेस सांसदहरुले सहकारी पीडितलाई न्याय दिनुपर्ने, संसदीय मर्यादा कायम गर्नुपर्ने, समिति गठन गर्नुपर्ने लगायतका नारा लगाइरहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण