प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की
सोमबार, ३१ वैशाख २०८१, १९ : ४३
काठमाडौँ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की तोकिएका छन् । आईजीपी वसन्त कुँवरले कार्कीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघिका प्रवक्ता भीम ढकाल अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएसँगै सो जिम्मेवारी उनलाई दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड गरिसकेका कार्की आईजीपीको सचिवालयमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण