पूर्वराजा शाह ललितपुर आउने
मङ्गलबार, ०१ जेठ २०८१, १३ : ०३
ललितपुर । पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुर आउने भएका छन् । जिल्लावासीहरूको विशेष निमन्त्रणामा यही जेठ ७ गते सोमबार अपराह्न पूर्वराजा शाह ललितपुरमा आउने उनका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका हुन् ।
ललितपुरमा यति बेला प्रसिद्ध मच्छिन्द्रनाथको जात्रा चलिरहेको छ । शाहले यसअघि पनि विभिन्न जिल्लाहरूको भ्रमण गरिसकेका छन् । उनी विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण