बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ३४
काठमाडौँ । बालगृह बाल सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बिमा गर्ने घोषणा गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरे ।
अभिभावविहीन, असहाय र हिंसा पीडित बाालबालिकाको उद्धारका लागी प्रदेश तहमा आपत्कालीन बाल उद्धार पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ ।
अनाथ, असहाय र टुहुरा व्यक्तिको संरक्षणको लागी स्थानीय तहमा कोष स्थापना गर्ने घोषणा गरिएको छ । २०८२ भित्र ‘सडक मानवमुक्त’ बनाइने राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण