गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन (तस्बिरहरू)
बुधबार, ०२ जेठ २०८१, १३ : ५८
काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले प्रदर्शन गरेको छ । बुधवार सो सङ्गठनले माइतीघरदेखि बिजुली बजारसम्म र्यालीसहित प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी तरुण दलका नेता–कार्यकर्ताले गृहमन्त्रीको राजीनामा र उनीमाथि अनुसन्धान गर्न माग गरेका छन् ।
_vcN6oS4XIv.jpg)
_ZaXxVTuNLg.jpg)
_XYWQzjdNz4.jpg)
_Vd2XnEXw4i.jpg)
_C9QVEG1I0Z.jpg)
_01f21JfsjK.jpg)
_3ffuRSW5zg.jpg)
_bj2XQCHG7y.jpg)
_ZsGVYfpp4r.jpg)
_jpr9u9gGVZ.jpg)
_sd6ZSPzHAa.jpg)
_AXmCOqqL2z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण