संसद् बैठक
कांग्रेसद्वारा मतदान बहिष्कार
सोमबार, ०७ जेठ २०८१, १३ : १३
काठमाडौँ । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिष्कार गरेको छ। प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिष्कार गरेको हो।
कांग्रेससहित राप्रपा, जसपा नेपाल, लोसपा नेपाल र राष्ट्रिय जनमोर्चा मत विभाजन प्रक्रियामा सहभागी भएन । प्रधानमन्त्रीले विश्वासको मत लिने पूरै प्रक्रियाभर कांग्रेससहितका विपक्षी दल नाराबाजीमा रहे भने सभामुखले मत विभाजन गर्दा विपक्षीले भोट हालेनन् ।
सत्ता पक्षका सांसदले भोट हाल्दा प्रधानन्त्रीको पक्षमा १५७ मत पर्यो । यो मत बहुमत भएसँगै उनले विश्वासको मत पाएको घोषाणा सभामुखले गरे ।
विश्वासको मतबारे मतदान हुँदा विपक्षमा कुनै मत परेन भने एक सांसद तटस्थ रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण