कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरमा पस्यो प्रहरी
मङ्गलबार, ०८ जेठ २०८१, १७ : ३९
काठमाडौँ । प्रहरी कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न पुगेको छ । मंगलबार साँझ प्रहरीको टोली थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयमा प्रवेश गरेको हो ।
सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका हुन् । उनले दोहोरो नागरिकता बनाएको आरोप छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण