गण्डकीको संसद् बैठक डाकियो
बिहीबार, १० जेठ २०८१, ११ : ५७
पोखरा । गण्डकीको संसद् बैठक डाकिएको छ । सभामुख कृष्ण धितालले शुक्रबारदेखि संसद् बैठक डाकेका हुन् ।
संसद् सचिवालयले सबै सांसदलाई म्यासेज पठाएर शुक्रबारदेखि बैठक हुने जानकारी गराएको छ ।
संसद् बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण