सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

यस्ता छन् कर्णाली प्रदेश सरकारको बजेटका प्राथमिकता, उद्देश्य र सिद्धान्तहरू

शनिबार, १२ जेठ २०८१, १६ : ३१
शनिबार, १२ जेठ २०८१

सुर्खेत । कर्णालीका अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका छन् ।

शनिवार बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा केसीले बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप