महालेखा परीक्षकको वार्षिक प्रतिवेदन
बेरुजुको शीर्ष स्थानमा कुन मन्त्रालय ?
आइतबार, १३ जेठ २०८१, १८ : १२
काठमाडौँ । महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले मुलुकको बेरुजुको आकार ११ खर्ब ८३ अर्ब पुगेको जनाएको छ । आइतबार महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनले यो वर्ष १ खर्ब ४० अर्ब रुपैयाँ बेरुजु थपिएको जनाएको हो ।
महालेखा परीक्षण कार्यालयका अनुसार कूल ११ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको बेरुजुमा सबैभन्दा बढी अर्थ मन्त्रालयको रहेको छ । दोस्रोमा भौतिक तथा यातायात मन्त्रालय रहेको छ भने तेस्रोमा सूचना तथा सञ्चार मन्त्रालयको देखिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण