आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय

कर्णालीमा बेथिति : ऐन, नियम विपरीतको बाटोमा सरकार अग्रसर

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याउने गरेको वार्षिक बजेट सदुपयोग नभएको पाइएको छ । बर्सेनि सङ्घीय अनुदानमा ल्याउने गरेको बजेटमाथि व्यापक बेथिति देखिएको हो । महालेखा परीक्षकको छैटौँ प्रतिवेदनले...