शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तोयम रायालाई महालेखा परीक्षकमा नियुक्त गर्ने तयारी

काठमाडौं । सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्ने तयारी गरेको छ ।  महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल गर्न अहिले संवैधानिक परिषद्को बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल...