मोरङबाट ब्राउन सुगरसहित युवक पक्राउ
आइतबार, १३ जेठ २०८१, २२ : ०६
काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट प्रहरीले ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय निशान पुलामी मगर छन् ।
आरोपीको साथबाट प्रहरीले ९ सय १० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । आइतबार दिउँसो भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण