सवारी चालक अनुमतिपत्र प्रदेशमा छापिने
सोमबार, १४ जेठ २०८१, १६ : ३०
मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यातायात कार्यालयको सेवालाई प्रविधि मैत्री र अनलाइन सेवाबाट सञ्चालन गरिने उनले बताए ।
उनका अनुसार सार्वजनिक यातायात क्षेत्रमा नगदरहित भुक्तानी सेवा सञ्चालन गरिने छ । प्रदेशभित्र औपचारिक क्षेत्रमा कार्यरत व्यक्तिलाई सामाजिक सुरक्षामा आबद्ध गराइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण