श्रमाधान कार्यक्रम बजेटमा समेटियो
मङ्गलबार, १५ जेठ २०८१, १६ : २१
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको श्रमाधान कार्यक्रम बजेटमा समेटिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै श्रम मन्त्रालयले अघि सारेको श्रमाधान कार्यक्रम बजेटमा समेटिएको बताएका हुन् ।
श्रममन्त्री डोल प्रसाद अर्यालले २०८१ वैशाख १९ गते श्रमाधान कार्यक्रमको घोषणा गरेका थिए । उक्त कार्यक्रमलाई इन्द्रेणीका सात रंगलाई लक्षित गरेर श्रमाधान अभियान सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण