फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको उद्धार
बिहीबार, १७ जेठ २०८१, १८ : ४८
पोखरा । फेवातालमा फसेकी एक अस्ट्रेलियाकी नागरिकको उद्धार गरिएको छ । बिहीबार अपराह्न आएको हावाहुरीका कारण बिच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका हुन् ।
डुङ्गा भाडामा लिएर फेवातालमा उनी सवार हुँदा हावाहुरी आएको थियो । अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उनको उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए । उनी २७ वर्षीया अष्ट्रियाको नागरिक लाउरा रहेको गणपति शर्माले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण