गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा नियुक्त
बिहीबार, १७ जेठ २०८१, १९ : ५३
पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा दोहोरिएका छन् । यसअघि सुरेन्द्र पाण्डेको कार्यकालमा उपाध्यक्ष बनेका उनलाई अहिले पनि पाण्डेले दोहोर्याएका हुन् ।
देवकोटालाई बिहीबार मुख्यमन्त्री पाण्डेले शपथ गराएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण