काठमाडौँ । दिनदिनै तापक्रम बढेसँगै काठमाडौँका पौडी पोखरीहरू पनि भरिन थालेका छन् । अझ शनिबारको दिन बिदा पनि हुने भएकाले शनिवार पौडी पोखरीमा मानिसहरूको सङ्ख्या बढेको छ ।
गर्मीको रापबाट शरीरलाई राहत दिनको लागि शनिबार धेरै मानिसहरू स्विमिङ खेल्नको लागि काठमाडौँका विभिन्न स्थानमा पुगेका छन् । यस्ता पौडी पोखरीमा उमेर अनुसार शुल्क निर्धारण गरिएको छ । स्थान हेरेर बच्चाको १५० रुपैयाँ र वयस्कको ४०० रुपैयाँदेखि शुल्क लाग्ने गर्छ ।
अरू बेला खाली प्राय रहने पौडी पोखरीहरू अहिले तापमान बढेसँगै भरिन थालेका छन् । गर्मीमा पौडी खेल्नुले राहत मात्र नभई शारीरिक स्फूर्ति पनि बढाउने भएकाले मानिसहरूको रोजाइमा पर्ने गरेको छ ।
_wjdZKqiZQj.jpg)
_nectJL6eFs.jpg)
_XHfNQsNfvZ.jpg)
_5RvA63X8km.jpg)
_zejmQETvKG.jpg)
_Ieay8XObDV.jpg)
_PeaqKWUoDG.jpg)
_Q72Vv6nQHw.jpg)
_eYfIH2bVX2.jpg)
_IrVSfaDMb6.jpg)
_ae9rtqRVff.jpg)
_FxQK4lsVZ1.jpg)
_6d3TLmxy3Q.jpg)
_CEGbjeGeHw.jpg)
_mzeinFab0d.jpg)
_9Qbr6dmcKu.jpg)
_dQcGhnznrY.jpg)
_ew8K6pd1Hp.jpg)
_3Tx79KDbJa.jpg)
_nqfAbcZUNT.jpg)
_9oA67OcXQU.jpg)
_ErUK9nHBnH.jpg)
प्रतिक्रिया