शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा बिहान पौडी खेल्ने क्रममा खपौदी बस्ने १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको...