फोटोफिचर
प्यालेस्टिनीमाथिको नरसंहार अन्त्य गर्न माग, तस्बिरहरू
शनिबार, १९ जेठ २०८१, १९ : १९
काठमाडौँ । इजरायलले गाजा पट्टीमा गरेको सैन्य कारबाहीमा मारिएका प्यालेस्टिनी नागरिकहरूको सम्झनामा शनिबार काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा उनीहरूले गाजामा भइरहेको नरसंहार अन्त्य गर्नसमेत माग गरेका हुन् ।
_CA71eymiYY.jpg)
गत अक्टोबरमा हमास लडाकुहरूले सीमा पार गएर इजरायलमा आक्रमण गरेका थिए । जसमा १२ सय मानिसहरू मारिए । उनीहरूले गाजामा २ सय ५२ जना मानिसहरूलाई बन्धक बनाएका थिए ।
_QBDB31cTIJ.jpg)
त्यस लगत्तै इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा द्वन्द्व सुरु भएदेखि अहिलेसम्म ३६ हजार मानिस मारिएका छन्। मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
_1bPoagMCr2.jpg)
_FFSMTx6m9Z.jpg)
_IsKJd7rfmj.jpg)
_ZWRelvEfyB.jpg)
_nWI3wyUzLz.jpg)
_qYkhKEATpM.jpg)
_gsDSD6gvle.jpg)
_hnAtQ1ETdk.jpg)
_l5WLDWBgLe.jpg)
_G3OmgOtlKI.jpg)
_cSF64JZ45G.jpg)
_C3V4CpehLa.jpg)
_ZJHUGWgTcm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण