नेपालले आठौँ विकेट गुमायो
मङ्गलबार, २२ जेठ २०८१, २३ : १८
टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा करण केसीलाई गुमाएको हो ।
उनी १२ बलमा दुई छक्काको मद्दतले १७ रन बनाउँदै आउट भए । लगातार दोस्रो छक्का प्रहार गर्ने क्रममा उनी क्याच आउट भएका हुन् । १८.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण