गौतमले पाए अवार्ड
बिहीबार, २४ जेठ २०८१, २१ : १७
काठमाडौँ । सातौँ एलजी सिने सर्कल अवार्डमा अनुपम गौतमले अवार्ड प्राप्त गरेका छन् । हालै नेपाल आर्मी क्लबमा सम्पन्न कार्यक्रममा 'वेस्ट भीएफएक्स अफ द इयर'मा चलचित्र उपहारबाट गौतमले अवार्ड प्राप्त गरेका हुन् ।
हलिउड र हाल बलिउडमा अत्यधिक रुपमा भीएफएक्सको प्रयोग हुने गरेको छ । बक्स अफिसमा सर्वाधिक कमाउन सफल चलचित्र अवतार, एभेन्जर्स, टाइटानिक, स्टार वार जस्ता चलचित्रमा पनि भीएफएक्सको निकै ठुलो भूमिका रहेको थियो ।
नेपाली चलचित्र क्षेत्रमा बल्ल बामे सर्दै गरेको भीएफएक्स अत्यन्तै कठिन बिधा भएको हुनाले राम्रो भीएफएक्स गर्ने प्राबिधिकको नेपालमा कमि रहेको बताइने गरेको छ ।
नेपाली चलचित्रलाई उकास्ने र विश्व सामु नेपाली चलचित्रको राम्रो छाप छाड्ने हाे भने भीएफएक्सलाई राम्रोसँग अपनाउनु पर्ने सरोकारवालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण