अनुसन्धान
क्यासिनो प्यालेसमा राजस्वको छापा, १ करोड ५ लाख बरामद
शुक्रबार, २५ जेठ २०८१, ११ : २१
काठमाडौँ । दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । सो क्रममा विभागको टोलीले क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको छ ।
विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा छापा मारिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढाले रातोपाटीलाई बताए । क्यासिनोले नेपाली रुपैयाँ पनि सङ्कलन गरिरहेको भेटिएको छ ।
अनुसन्धानका लागी क्यासिनोको सेफ र लकर पनि विभागले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण