मुख्यमन्त्री पाण्डेको विश्वासको मतका लागि डाकियो संसद् बैठक
शुक्रबार, २५ जेठ २०८१, १७ : ३०
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएपछि गण्डकी प्रदेशसभा बैठक डाकिएको छ । अगामी जेठ २८ गते ३ बजे बैठक डाकिएको संसद् सचिवालयले जनाएको छ ।
पाण्डेले विश्वासको मतका लागि बैठक डाकिदिन सभामुखलाई पत्र पठाएका थिए । पत्र सचिवालयमा दर्ता भैसकेको सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण