मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
मङ्गलबार, २९ जेठ २०८१, १२ : ०१
काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित तिन नम्बर ढाटबाट प्रहरीले ब्राउन सुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–५ घर भएका २४ वर्षीय विवेक राई छन् ।
उनको साथबाट १ ग्राम ३८ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
उनले भारतबाट लागु औषध लिएर नेपालतर्फ आएका हुन् । सोमबार दिउँसो बरामद लागु औषधबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण