बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा
शुक्रबार, ३२ जेठ २०८१, २२ : ००
काठमाडौँ । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित भैसकेको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण