गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात विकासका लागि १२ अर्ब ७० करोड बजेट
शनिबार, ०१ असार २०८१, १८ : ०२
कास्की । गण्डकी प्रदेश सरकारले समग्र प्रदेशको भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको विकास एवंम् व्यवस्थापनका लागि १२ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
शनिबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै प्रदेशका आर्थिक योजना मन्त्री डा.टंकराज गुरुङले भौतिक पूर्वाधार तथा यातायात सम्बन्धी मन्त्रालयका लागि कूल १२ अर्ब ७० करोड १६ लाख ६६ हजार रुपैयाँ रकम विनियोजन गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण