सिंहदरबारको पर्खालपेटीबाट हिँड्दा जे देखिन्छ (फोटोफिचर)
बुधबार, १९ वैशाख २०७५, ११ : ०४
काठमाडौं देशको सवैभन्दा ठूलो प्रशासनिक केनद्र सिंहदरवार । पहिलो पटक काठमाडौं आउनेहरुका लागि र भित्र पसेर नहेरेका लागि सिहंदरवार अज्ञात जस्तै छ ।
तर, सिंहदरबारभित्रै नपसेपनि पर्खालपेटीबाट धेरै मानिस हिँडेका छन् ।
सिंहदरबारको पर्खालपेटीबाट हिँड्दा जे देखिन्छ, त्यसले काठमाडौंको शहरी विकासको ढाँचा पनि देखाउँछ ।
रातोपाटीका फोटो पत्रकार कृष्ण खड्का बुधवार हनुमानथानदेखि पूर्वीगेट, न्यूप्लाजा, पश्चिम गेट, माइतीघर मन्डला, दक्षिण गेट हुँदै हनुमानथानसम्म सिंहदरबारको पर्खालपेटीबाट हिँडे ।
र, पोलमा झुन्डाएको तारको कुरुप अबस्थाका तस्वीर कैद गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण