सर्लाही दुर्घटनामा १७ जना घाइते (सूची)
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिका–१ मा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । रुपन्देहीबाट जनकपुर जाँदै गरेको लु.१ ख ८८४८ नम्बरको बस रोकेर राखेको लहरीसँग ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार मृत्यु हुनेमा रुपन्देही घर भएका ८५ वर्षीय दशरथ कोहार, ५० वर्षीय रामकरण केवट र देवदह नगरपालिका घर भएका ७० वर्षीय कृष्णा चौधरी छन् । बसमा ४० जना सवार थिए । तीमध्ये १७ जना घाइते भएका हुन् ।
घाइतेहरूको सूची:
१. गोबिन्द मरया, रुपन्देही मायादेवी गाउँपालिका–२ । (दयन्ती अस्पतालमा उपचाररत)
२. सिला देवी यादव, रुपन्देही मायादेवी गाउँपालिका–२ । (दयन्ती अस्पतालमा उपचाररत)
३. राधिका मुराउँ, रुपन्देही सुदन गाउँपालिका–७ (दयन्ती अस्पतालमा उपचाररत)
४. चौधरीलाल लोड, रुपन्देही धावलापुर (दयन्ती अस्पतालमा उपचाररत)
५. अभिजित लोड, रुपन्देही धावलापुर (दयन्ती अस्पताल)
६. चन्द्राउती लोहार, रुपन्देही लुम्बिनी संस्कृत गाउँपालिका (दयन्ती अस्पताल)
७. नन्दलाल कोहार, रुपन्देही मायाँदेवी गाउँपालिका (दयन्ती अस्पताल)
८. फुलमती लोड, रुपन्देही मायाँदेवी (दयन्ती अस्पताल)
९. विजया माली, रुपन्देही मधौल नगरपालिका–२ (मोडल अस्पताल कर्मैयामा उपचाररत)
१०. सुशिल माली, रुपन्देही मधौल (मोडल अस्पताल कर्मैया)
११. श्रीदेवी मरया, रुपन्देही मायादेवी गाउँपालिका–२ (वीरगन्ज रिफर)
१२. दरशथ मरया, रुपन्देही मायादेवी (वीरगन्ज रिफर)
१३. बिन्दु मरया, रुपन्देही मायादेवी गाउँपालिका (वीरगन्ज रिफर)
१४. रिनेश मरया, रुपन्देही मायादेवी (वीरगन्ज रिफर)
१५. आशिष मरया, रुपन्देही मायादेवी (वीरगन्ज रिफर)
१६.शान्ति देवी मरेया, रुपन्देही मायादेवी (एल एस न्यूरो अस्पताल)
१७. नाम थर नुखलेका पुरुष (एलएस न्यूरो अस्पताल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण