फोटोफिचर
मुख्यसचिव लगायतविरुद्ध मुद्दा बोकेर अदालतमा अख्तियार (तस्बिरहरू)
आइतबार, ०९ असार २०८१, १४ : ०४
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा लिएर आइतबार अख्तियार विशेष अदालत पुगेको हो ।
_fkg5u05PqN.jpg)
अख्तियारका कर्मचारीहरुले अदालतमा फाइल पेश गरेको र रुजु पछि दर्ता गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
_b6GEHTJHdR.jpg)
सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो । जसअनुसार अन्तःशुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो । जसमा भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
_0H9XCszbfa.jpg)
_tCaETU7Mts.jpg)
_Gt8aN0i2fY.jpg)
_898OzCbDVJ.jpg)
_fcW8Stz3hf.jpg)
_WgJtwnWQ7O.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण