रुबी खानले भनिन्–सरकारसँगको सहमति कागजमा सीमित नबनोस्
काठमाडाैँ । न्यायका लागि सङ्घर्षमा उत्रिएकी रुबी खानले सरकारले आफूसँग गरेको सहमति कागजमा मात्र सीमित हुन नहुने बताएकी छन् ।
मंगलबार माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै खानले सरकारले गरेका सहमति कागजमा मात्र सीमित नभई आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति हुने गरी काम गर्नुपर्ने बताएकी हुन् ।
‘पाँच बुँदे सहमति मात्र कागजमा भएको सहमति मात्र नहोस् आम नागरिकमा राज्य र सरकारप्रति नागरिकहरूको विश्वास थप बलियो होस् न्याय प्राप्तिको महशुस होस् भन्ने’, खानले भनेकी छन् । उनले सरकारलाई आफूले चौथो पटक विश्वास गरेको भन्दै सहमति कार्यान्वयन गरेर गृहमन्त्रीले निराश नपार्ने आशा व्यक्त गरेकी छन् ।
रुबीले बाँकेकी निर्मला कुर्मी र सुमदरानी थारुको मृत्युका सम्बन्धमा विभिन्न माग राखेर अनसनलगायतका सङ्घर्ष गर्दै आएकी थिइन् । खानले सोमबार सरकारसँग ५ बुँदे सहमति गरेसँगै अनसन तोडेपछि मंगलबार पत्रकार सम्मेलन गरेर सहमति कार्यान्वयनमा जोड दिएकी हुन् ।
_sXKP3ybWOY.jpg)
_Y67wka8oM1.jpg)
_SUxKLwvGRQ.jpg)
_jWwxkVQCKm.jpg)
_ZS6JTDfr51.jpg)
_ECSfefd0Ba.jpg)
_X2OkuNqn7Q.jpg)
_gRz1l3of9t.jpg)
_xuJSlqpLkH.jpg)
_QWIrvXUp5Q.jpg)
_hwUzxUEGJ2.jpg)
_sHMvLV34KY.jpg)
_Ewik9G0MLQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण