नेपाल–भारत सम्बन्ध दिल्ली र काठमाडौँको कानुनले मात्र चल्दैन–नेता झा
बुधबार, १२ असार २०८१, १३ : ०१
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौँको नियम कानुनले मात्र चल्न नसक्ने बताएका छन् ।
नेपाल भारत खुला सीमा संवाद समूहले वीरगन्जमा आयोजना गरेको ‘खुला सीमा–सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै दुई देशको जनताबिच सम्बन्ध कायम रहेको धारणा राखे ।
नेपाल र भारतबिच बहुआयामिक सम्बन्ध रहेको बताउँदै उनले खुला सीमा अवसर हो, दुवै देशको लागि र यहाँका जनता रक्षक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण