बैठक
बालुवाटारमा प्रमुख तीन दलको बैठक : दोस्रो तहका नेता र पूर्वमहान्यायाधिवक्ता पनि सहभागी
बिहीबार, १३ असार २०८१, १७ : २५
काठमाडौँ । प्रमुख तीन दलका नेताहरु छलफलमा जुटेका छन् । टीआरसीलगायतका विषयमा सहमति जुटाउन तीन दलका नेताहरु छलफलमा जुटेको बताइएको छ ।
बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौलाका साथसाथै पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी छन् । यस्तै बैठकमा तीन दलका दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु छन् ।
छलफलमा टीआरसी विधेयकबाहेक अन्य समसामयिक विषयमा पनि कुराकानी हुने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण