काठमाडौँ । २०७८ असार १ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो। हेलम्बु गाउँपालिकामा पर्ने भोम्राथाङ्ग उपत्यकामा आएको पहिरोसँगै मेलम्ची खोलामा बाढी आएको थियो ।
_h6TUAW9Kqa.jpg)
मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले २३ भन्दा बढी स्थानीयबासी बेपत्ता भएका थिए भने खोलामा आएको बाढीले ६० भन्दा बढी घर टहरा बगाएको थियो । मेलम्ची र हेलम्बुमा गरेर करोडौँको धनजनको क्षति भएको थियो ।
_HIFIPCL6TW.jpg)
मुख्यगरि बाढीले हेलम्बुदेखि चनौटे हुँदै मेलम्ची बजारसम्म क्षति पुराएको थियो । बाढी गएको दुई वर्ष बितिसक्दा पनि मेलम्ची, चनौटे बजारहरू पुरानो अवस्थामा फर्किन सकेका छैनन् । हेरौँ नेपाल फोटो लाइब्रेरीका मनिष अर्यालले खिचेका तस्बिरहरू :
_qpkGOUPK8N.jpg)
_FvaUfP5OtK.jpg)
_vRkCZOl8Ju.jpg)
_HuXddHJ4um.jpg)
_sieNeF7XVk.jpg)
_EfqRcnnCXb.jpg)
_0KDzv5rbLY.jpg)
_SAl6RdGc5E.jpg)
_zCVsYi6baX.jpg)
_buCfcorXbA.jpg)
_FlUos4tkyz.jpg)
_CvGqfBKS2F.jpg)
_gKFrK65Jkz.jpg)
_i9y327zjRx.jpg)
_G6vpjFNDib.jpg)
_QhmxtXer5F.jpg)
_YgYZP2eyG0.jpg)
_QM3SJ3b6wn.jpg)
_73Z5yOghx2.jpg)
_mKIklA8zQD.jpg)
_Nlo49FHn6t.jpg)
_9MAH4yd1tL.jpg)
_rxgIKRnyF1.jpg)
प्रतिक्रिया