मेलम्ची । पाँच वर्षअघिको मेलम्ची–इन्द्रावती बाढीमा ८ सय ६२ परिवार प्रभावित हुँदा ४ सय ९८ मिलियन अमेरिकी डलरबराबरको नोक्सानी भयो। सरकारले मात्र नभई धेरै संघसंस्थाले यो बाढीको अध्ययन गरेका छन्।...