नेतृत्व निर्माण सहमति नजिक : जीवनराम श्रेष्ठ
बिहीबार, २० असार २०८१, १५ : ०३
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नयाँ नेतृत्व टुङ्ग्याउन भइरहेको प्रयास सहमति नजिक पुगेको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी दसौँ राष्ट्रिय महाधिवेशनमा २१ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय नयाँ नेतृत्व सहमतिमै टुङ्ग्याउन नेताहरू अन्तिम गृहकार्यमा जुटेको नेता जीवनराम श्रेष्ठले बताए ।
‘महाधिवेशनका प्रतिनिधिहरूको भावना अनुसार छलफल गरी सर्वसम्मत नेतृत्व निर्माण गर्ने सन्दर्भमा सहमतिको नजिक पुगेको छ’, श्रेष्ठले भने, ‘पदाधिकारीमा लगभग सहमति जुटिसक्यो केन्द्रीय सदस्यहरूका लागि सहमतिको प्रयास भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण