काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि अविरल वर्षा परिरहेको छ । वर्षाका कारण विभिन्न क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ ।
_ZUCxLkj6SQ.jpg)
यसैबिच बल्खुको तरकारी बजारमा पनि पानी पसेको छ । पानी पसेपछि व्यापारीहरू आफ्नो मालसामान जोगाउन हस्याङफस्याङ गरिरहेका छन् । हेरौँ तस्बिरहरू :
_7JLRgqbJyD.jpg)
_GsfQ7hoGUf.jpg)
_vmTP798j7q.jpg)
_bd8NRjh2AZ.jpg)
_cpHqO5qn1Q.jpg)
_bPhAuUSyFo.jpg)
_zL4DFe9WpH.jpg)
_nP9VZ0VpjU.jpg)
_JeWRGS2Kmd.jpg)
_6ceveGsVp4.jpg)
_QRbkVfiFpT.jpg)
_SR1HbVmneH.jpg)
_RTrtNxd724.jpg)
_DYH6xak8Jl.jpg)
प्रतिक्रिया