राजनको गीतमा गरिमा र अस्मिकको रोमान्स
आइतबार, २३ असार २०८१, १२ : ०९
काठमाडौँ । राजन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडीले एकअर्कालाई व्यक्त गरेको भावना प्रस्तुत गरिएको छ ।
गीतका शब्द, सङ्गीत राजन स्वयमकै हो भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन् । डान्सिङ नम्बरको गीत लोक–आधुनिक शैलीमा तयार भएको छ । भिडियोमा गरिमा शर्मा र अस्मिक लम्सालको अभिनय छ ।
काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाङ्कन, दीपक विष्टले सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण