किसान र जाल्पा लघुवित्तले असार २७ देखि एकीकृत कारोबार सुरु गर्ने
आइतबार, २३ असार २०८१, १३ : ५८
काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था आपसमा गाभिने भएका छन् । यी दुई लघुवित्त संस्था आपसमा गाभिएर मातृ भूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार गर्ने भएका हुन् ।
दुई लघुवित्त वित्तीय संस्थाको मर्जरका लागि आएको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो । यससँगै असार २७ गतेदेखि संयुक्त कारोबार गर्ने गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको जानकारी दिएको छ ।
यी दुई संस्था बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (भर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धी विनयिमावली, २०७३ (पाँचौं संशोधन, २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम जानकारी गराएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण