फोटोफिचर
११ दिनदेखि कृषि मन्त्रालयका कर्मचारीहरू धर्नामा, तस्बिरमा हेर्नुहोस्
बुधबार, २६ असार २०८१, ११ : ३३
काठमाडौँ । विगत ११ दिनदेखि कृषि मन्त्रालयका कर्मचारीहरू धर्नामा रहेका छन् । मन्त्रालय प्राङ्गणमा कृषि समूहका प्राविधिक कर्मचारीहरु समायोजन पछि बढुवा नभएको भन्दै धर्नामा बसेका हुन् ।
उनीहरुले हरेक दिनजसो मन्त्रालयको गेटमा धर्ना दिइरहेका छन् । धर्नारत कर्मचारीले समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै दरबन्दी प्राप्तिका लागि धेरैपटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिँदै आएका छन् ।
कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा माग सम्बोधन हुनेमा आफूहरु विश्वस्त रहेको उनीहरुको भनाई छ ।
तस्बिरहरु :
_NbimySUWhO.jpg)
_xGx1ZBjzWU.jpg)
_HfXBoDXimw.jpg)
_DyX97UZ9Lp.jpg)
_yVw2okMIfY.jpg)
_o6bRiwL2vM.jpg)
_gecO6571dv.jpg)
_dg04I6ZaHc.jpg)
_6T3CGKJInk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण