विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढेको छ : अध्यक्ष राई
शुक्रबार, २८ असार २०८१, १५ : ५६
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको विश्वासको मतको बारेमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष राईले छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने र अविश्वास विश्वासमा परिणत भइरहेको बताए । उनले विश्वास र अविश्वासको प्रक्रियाबाट शासन व्यवस्था र सरकार गुज्रिरहेको बताए । उनले यसबाट कोही पनि निराश हुनु नपर्ने बताए । उनले पख्लास् र चाख्लास्को विषयवस्तु बनाउन नहुने बताए ।
अध्यक्ष राईले जनता समाजवादी पार्टीले दुई ठुला दलहरू मिलेर जाने कुरालाई समर्थन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण