प्रमीलाको 'माया गर्छु भन्न पनि'मा गरिमाको अभिनय
आइतबार, ३० असार २०८१, १० : ०७
काठमाडौँ । गीतकार प्रमीला वस्तीको शब्द रहेको 'माया गर्छु भन्न पनि' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मनोविद् समेत रहेकी प्रमीलाको माया प्रेमले भरिएको गीतमा गायिका रचना रिमालको स्वर तथा विश्वनाथ प्रेमको संगीत रहेको छ ।
किरण कँडेलको एरेन्ज रहेको गीतमा गरिमा शर्मा र प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ । कृष्ण देव रुपाखेतीको निर्देशन रहेको गीतमा प्रेममा रमाइरहेको जोडीको खुशीलाई गरिमा र प्रभातको माध्यमबाट देखाइएको छ ।
उत्सब दाहालको छायांकन, राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण