प्रचण्डबाबुको ‘यो मायाले के गर्यो’मा स्मारिका र नमराजको अभिनय
मङ्गलबार, ०१ साउन २०८१, ०९ : ०३
काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत ‘यो मायाले के गर्यो के गर्यो ’ सार्वजनिक भएको छ । प्रेमभावको यस गीतमा वसन्त सापकोटाको शब्द तथा सङ्गीत छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा स्मारिका ढकाल, नमराज नेपाल र प्रेम राईले अभिनय छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा भिडियोमा बुद्ध थापाको छायाङ्कन र विकास धमलाको सम्पादन छ ।
प्रचण्डबाबुको यसअघिको गीत ‘दिल खोलेर कुरा गर न’, ‘तिम्रै याद आउँछ’ र ‘अमेरिकामा ब्रेकफास्ट गरौँला’ लगायतले चर्चा कमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण