६ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
बुधबार, ०२ साउन २०८१, १० : ५३
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विभिन्न सार्वजनिक निकायहरुबाट लेखी आएबमोजिम कार्यालयको साउन १ गते बसेको बैठकले कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण कम्पनी तथा व्यवसायीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिने नसक्ने कार्यालयद्वार बुधबार जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण