खोलाले बगाउँदा जाजरकोटमा एक बालक बेपत्ता
बिहीबार, ०३ साउन २०८१, १९ : ३७

जाजरकोट । खोलाले बगाउँदा जाजरकोटमा एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्त बहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा रहेका छन् ।
बिहीबार दिउँसो ३ बजेतिर गाई बस्तु चराउन गएको बेला स्याली खोलाले उनलाई बगाएको जाजरकोट प्रहरीले जनाएको छ ।
बेपत्ता रहेका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ