फोटोफिचर
धान गोड्न व्यस्त ललितपुरको छम्पी क्षेत्रका किसान (तस्बिरहरू)
शुक्रबार, ०४ साउन २०८१, १४ : ११
काठमाडौँ । रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेलमा व्यस्त हुन थालेका छन् । सोही क्रममा अहिले ललितपुरको छम्पी क्षेत्रका किसान पनि धान गोड्ने मेलोमा व्यस्त छन् ।
_oFZLnN1xH0.jpg)
छम्पीको फाँट र कान्लामा अहिले किसानहरू धान गोडमेलमा व्यस्त देख्न सकिन्छ । यहाँका किसानहरूले जेठमा नै रोपाइँ सकेका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष असार मसान्तसम्म देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जानकारी दिएको छ ।
_SFz1wg5lK6.jpg)
यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाई हुने सरकारी अनुमान भए पनि ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो ।
_WiOwkBoW9K.jpg)
_X1MGZJwRS3.jpg)
_l3SDpYJ5Y3.jpg)
_SiQtQ7MLna.jpg)
_cwnsbZOfoK.jpg)
_3YWjiJTZ7x.jpg)
_oCWEvJHu9N.jpg)
_FRxh0T2o16.jpg)
_SP834XpMq7.jpg)
_WUYMgbpcYE.jpg)
_A7P7SjoDxM.jpg)
_KIkLSYIVaX.jpg)
_k3QzN8g0Tq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण