न्यूरोडमा तनाव : वडाध्यक्ष आफैँ डोजरमा चढेर विरोधमा उत्रिए (तस्बिरहरू)
शुक्रबार, ०४ साउन २०८१, १७ : ३३
काठमाडौँ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबिच तनाव भएको छ ।
बिहानैदेखि महानगर र स्थानीयबिच विवाद भएकामा शुक्रवार अपराह्न तनावको अवस्था निम्तिएको हो ।
प्रदर्शनकारीलाई वडाध्यक्ष चीनकाजी महर्जनले समेत साथ दिए । उनीसँगै स्थानीयहरू डोजरमाथि चढेर आन्दोलन गरेका छन् । महर्जनले विगतदेखि नै फुटपाथ विस्तारको विरोध गर्दै आएका छन् ।
बिहीबार बिहानैदेखि स्थानीयको भीड न्यूरोड क्षेत्रमा ओर्लिएर आन्दोलन सुरु भएको हो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण