काठमाडौँका नदीको जलसतह बढ्दो, सतर्क रहन आग्रह
सोमबार, ०७ साउन २०८१, ०६ : ३२
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकामा सोमबार वर्षा भइरहेको छ । वर्षासँगै यहाँ बग्ने नदीहरूको जलसतह बढ्दो क्रममा रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बिहान जारी गरेको सूचना अनुसार काठमाडौँको सुन्दरीजल, कपन र आसपास भारी वर्षा भएको छ । यसले गर्दा बागमती गौरीघाट, विष्णुमती, धोविखोला लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको छ ।
नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण