पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय सभा सदस्य मिश्रको माग
सोमबार, ०७ साउन २०८१, १५ : ४०
काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेका हुन् ।
मिश्रले मुलुकको पर्यटन विकासको लागि पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न आवश्यक रहेको बताए । उनले काशी विश्वनाथको समेत मुक्ति सार्वजनिक भएको भन्दै पशुपतिमा रहेको पञ्चमुखी शिव भगवानको मूर्ति विश्वमा कहीँ पनि नभएको बताए । उनले उक्त मूर्ति सार्वजनिक गर्नसके त्यसले पर्यटनको विकासमा ठुलो मद्दत गर्ने बताए ।
मिश्रले सरकारले माछा, मासु, दुध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण